ताजा खबर

On Air

khulduli.com

Up Next

radio samapt

पहिराेले विद्यालयको भवन बगायो

2075-5-3-बझाङको तल्कोट गाँउपालिका ३ मा पर्ने विश्वनाथ प्रा.विको निर्माणधिन भवन पहिरोले बगाएको छ । शुक्रबार राती आएको पहिरोले विश्वनाथ प्रा.विको २ कोठे १ तले पक्कि भवन बगाएको हो । तल्कोट...

प्रदेश ७ का अर्थमन्त्री बोहरालाई अछाममा कार्यकर्ताले देखाए कालो झण्डा

2075-5-3-बजेट विनियोजनमा आफ्नै निर्वाचन क्षेत्रलाई मात्र प्राथमिकतामा राखेको भन्दै आलोचित बनेका प्रदेश ७ का आर्थिक मामिला मन्त्री झपट बोहरालाई उनकै निर्वाचन क्षेत्रमा कार्यकर्ताले कालो...

घरको छतबाट खसेर एक बालिकाको मृत्यु

2075-4-29 घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । छतबाट खसेर जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौराका हरिश कठायतकी चार वर्षीय छोरी एन्जेलिना कठायतको मृत्य भएको हो ।घरको छतमा खेल्दै गर्दा...